तपाइको जीवनको बारेमाएक हप्ता सोच्नुहोस

तपाइको जीवनको बारेमाएक हप्ता सोच्नुहोस

तपाई किन जीउनु हुन्छ ? तपाइको यो जीवन पछि के हुन्छ ? हामी तपाईलाई एक हप्ता तपाइको जीवन र भविष्यको बारेमा सोच्नको निम्ति चुनौती दिन चाहन्छौ ।

विज्ञानले यस ग्रहमा जीवन निर्वाह गर्नको लागि चाहिने धेरै तत्वहरु पत्ता लगाएको छ कि जीवनलाई यो विश्वमा भएका सबै कारक तत्वहरु अनिवार्य छन् । स्वत स्र्फुत रुपमा जीवन शुरुवात हुनु असम्भव हुन्छ । त्यसैले…………किन यो असाधारण पृथ्वीको विशाल ठाँउमा जटिलताले भरिएको जीवन छ ? के यो सबैको पछाडि एक योजना बनाउने वा रुपरेखाकार छ ?रुपरेखा खिच्नका लागि वा योजना बनाउनका लागि तपाइलाई योजनाकारको खाँचो पर्छ ।

हो ! त्यहाँ योजनाकार हुनुहुन्छ ः उहाँको नाऊँ परमेश्वर हो । उहाँले सारा ब्रहृमाण्ड,पृथ्वी र सबै कुरा सृष्टि गर्नु भयो । यस्तो जो स्वाचालित यन्त्रको रुपमा होइन, तर प्राकृतिक नियमहरुमा चलिरहन्छ । तर परमेश्वरले मानिसलाई त्यो भन्दा पनि बढ्ता गरेर बनाउनुभयो जसले आफ्नो निर्णय आफै गर्न सक्छ ।

यो स्वतन्त्रतालेसमस्या सिर्जना गर्नसक्छः तपाई सृष्टिकर्ताको योेजनामा रहन पनि सक्नुहुन्छ वा आफ्नै लागि मात्र पनि जिउन सक्नुहुन्छ ? हरेक मानव स्वार्थी छ, गलत निर्णय गर्छ, परमेश्वरको विरुद्धमा जान्छ – (“पाप”)। यी पापहरुले स्वतः तपाईको जीवनको अन्तमा न्याय वा दोषी परिणाम ल्याउनेछ र तपाईको जीवनको अन्तिम क्षणमा तपाई परमेश्वर विहिन हुनुहुने छ र स्वर्गमा प्रवेश पाउनुहुने छैन ।

तर तपाईको यस्तो भविष्य परमेश्वर इच्छा होईन । परमेश्वरले तपाइलाई प्रेम गर्नुहुन्छ र तपाईसंग सम्बन्ध राख्न चाहनुहुन्छ ः अहिलेको यो जीवनमा र मृत्यु पछि पनि । त्यसैकारणले गर्दा परमेश्वरले एक समाधानको रुपमा आफैलाई प्रस्तुत गर्नुभएको छ ।

परमेश्वरले आफनो एकलौटे पुत्र येशु ख्रिष्टलाई यस संसारमा पठाउनुभयो। उहाँ एकमात्र सिद्ध मानिस हुनुहुन्छ । प्रभु येशुले तपाइको लागि उहाँको जीवन र रगत क्रुसमा बलि चढाउनुभयो । यसरी मात्र मानिसहरुको मुक्ति सम्भव थियो । तपाइको सबै भुल र गल्तीको दण्डको स्थान येशु ख्रिष्टले लिनुभयो । उहाँ मृत्यू भन्दा पनि शक्तिशाली हुनुहुन्छ भनी प्रमाणित गर्न, येशु ३ दिन पछि, मृत्युबाट पुर्नरुत्थान हुनुभयो । अहिले प्रभु येशु परमेश्वरसँग स्वर्गमा हुनुहुन्छ ।

छोटाकरीमा तथ्यहरु यी नै हुन । परमेश्वरसंगको सम्बन्धको आवश्यकता चाही यही हो कि तपाइको पाप र गल्तीको लागि येशु ख्रिष्ट जो परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ मर्नुभयो र मृत्युबाट पुर्नरुत्थान हुनुभयो भनी विश्वास गर्नु हो । तपाइले येशु ख्रिष्टलाई तपाइको मुक्तिदाता र प्रभु भनेर स्वीकार गर्नु पर्नेछ ।यसरी मात्र परमेश्वरले तपाईको येशु ख्रीष्टसँगको अनन्त जीवनको निश्चयता दिनुहुन्छ ।

परमेश्वर तपाईको भूल गल्ती र अनाज्ञाकारीताहरु क्षमा गर्नुहुन्छ । किनकी येशु ख्रीष्ट प्रतिको तपाईको विश्वासले गर्दा परमेश्वरले तपाईलाई आफ्नो सन्तानको रुपमा स्वीकार गर्नुहुन्छ । प्रायजसो मानिसहरु परमेश्वरलाई इन्कार गर्छन् ा तर कोही मानिस भने केही त छ भनेर विश्वास गर्छन् तर के हो भनी खोजी गर्दैनन् । अथवा विज्ञानले जीवनको बारेमा जे देखाएको छ त्यही कुरमा विश्वास गर्छन् । अहिले र यो जीवन पश्चात पनि येशु ख्रीष्ट माथिको विश्वासले मात्र परमेश्वरसँगको सम्बन्ध सम्भव छ ।।

तपाइको विकल्प वा छनोट के हो ?



मण्डलीहरु

मण्डलीहरु

जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा

बप्तिष्मा

बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना

प्रार्थना

प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
पवित्र आत्मा

पवित्र आत्मा

बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
येशू परमेश्वरका पूत्र

येशू परमेश्वरका पूत्र

किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
येशूको जीवनी

येशूको जीवनी

तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
केहि उपयोगी बाइबल पद

केहि उपयोगी बाइबल पद

बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
बाइबल, परमेश्वरको वचन

बाइबल, परमेश्वरको वचन

यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...