किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ?
येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो भए, के तँ भरमेश्वरको पूत्र होस्?” उहाँले तिनीहरुलाई उत्तर दिनुभयो, “तपाईहरु नै भन्नुहुन्छ, म उही हुँ ।” (लूका २२ः७० ) येशूले कहिलेकाही परमेश्वरलाई पिता भनेर पनि सम्बोधन गर्नुभयो ।
परमेश्वरले पनि येशूलाई पूत्र भनी बोलाउनुभयो, तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पूत्र हुन्, यिनीसगँ म अति प्रसन्न छु ।” (मत्ती ३ः१७) यसले पिता परमेश्वर र पूत्र परमेश्वर बीचमा रहेको सम्बन्धलाई देखाउँछ ।(लूका १ः३२)बाईबलीय इतिहासमा भएको “पूत्र” शब्द सम्बन्धको प्रतीक हो ।
बाईबलको अर्को भागमा येशूलाई परमेश्वरको वचन भनिन्छ । हिब्रु भाषामा “पूत्र” भन्ने शब्दको अर्थ वंश वा चेला हो । रोमी ८ः१४ अनुसार जब तपाई ख्रीष्टको चेला बन्नुहुन्छ, तब तपाईले पवित्र आत्मा पाउनुहुनेछ र परमेश्वरको सन्तान बन्नुहुनेछ, किनभने सबै परमेश्वरका आत्माले डो¥याइएका हुन्छन्, तिनीहरु नै परमेश्वरका सन्तान हुन् ।
जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...