परमेश्वरसँग बातचीत गर्नुहोस्

परमेश्वरसँग बातचीत गर्नुहोस्

यदी तपाईले आफ्नो विचार बनाई सक्नुभएको छ भने, तपाई परमेश्वरसँग आफ्नो छनोटको विषयमा प्रत्यक्ष रुपमा कुरा गर्न सक्नुहुन्छ । तलका प्रार्थना उच्चारण गर्दा तपाईलाई आफ्नो भावना व्यक्त गर्न सहायता पुग्न सक्छ । कुनै पनि प्रार्थना येशू ख्रीष्ट उहाँको पूत्र हुनुहुन्छ र उहाँ हाम्रा

उद्धारकर्ता हुनुहुन्छ भनी स्वीकार गरी परमेश्वरसँग गर्नुहुन्छ भने पनि ठिकै छ । उहाँ तपाईलाई चिन्नुहुन्छ, उहाँले तपाईलाई बनाउनुभयो

प्यारो परमेश्वर,

म विश्वास गर्दछु कि स्वर्ग र पृथ्वी सृष्टि गर्ने तपाईनै हुनुहुन्छ, र तपाईले मलाई बनाउनुभयोम विश्वास गर्दछु कि येशू ख्रीष्ट तपाईको पूत्र हुनुहुन्छम जान्दछु कि मैले जीवनमा गल्तीहरु गरेको छु, म जान्दछु म पापी हुँप्रभु येशू, म विश्वास गर्दछु तपाई क्रूसमा मर्नुभयो र मृत्युबाट बौरि उठ्नुभयो, तपाई जीवित हुनुहुन्छ

म विश्वास गर्दछु कि तपाईले मेरो पाप क्षमा र छुटकाराको निम्ति आफ्नो रगत बहाउनुभयोकृपया मेरो भुलहरुलाई क्षमा गर्नुहोस् र मेरो हृदय धुनुहोस्प्रभु येशू म अब तपाईलाई मेरो मालिक र उद्धारकर्ता भनी विश्वास गर्दछु, म मेरो हृदय र आफैलाई तपाईकहाँ समर्पण गर्दछुमेरो हृदय तपाईको पवित्र आत्माले भर्नुहोस्तपाईको प्रेम, वास्ता म मा बर्षाउनुहोस्मलाई तपाईको नजिक रहन सहायता गर्नुहोस्मलाई मेरो जीवनभरी अगुवाई गर्नुहोस

आजदेखि मलाई मेरो जीवन असल र पवित्र रुपमा जीउन सिकाउनुहोस्मलाई तपाईको योजना अनुसार र तपाईलाई मनपर्ने काम गर्न सहायता गर्नुहोस्मेरो जीवनको लागि तपाईको योजना देखाउनुहोस्मलाई तपाईको प्रेम र शान्ति अरुलाई पनि बाँड्न दिनुहोस्अबदेखि लिएर मेरो हृदय सदाको निम्ति तपाईको हा