fbpx
मण्डलीहरु

मण्डलीहरु

जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु ख्रीष्टियानहरुसगँ मिलेर आफै नयाँ मण्डली खोल्न सक्नुहुन्छ ।

साधारण रुपमा भन्नुपर्दा, मण्डली भनेको सारा विश्वभर भएका ख्रीष्टियानहरुको जमात हो । सामाजिक तौरमा भन्नुपर्दा मण्डली चाही ख्रीष्टियानहरु भेट्ने र परमेश्वरलाई प्रशंसा गर्ने ठाँउ हो ।

तपाई यदी मण्डलीमा जान चाहनुहुन्छ भने तपाई आफ्नो ठाँउ वरिपरीको केही मण्डलीहरुमा जानसक्नुहुन्छ । जसरी मानिसहरु एकअर्कामा भिन्न छन् त्यसरी नै मण्डलीहरु बीच पनि केही भिन्नताहरु हुनसक्छ ।ु

मण्डलीको छनावट गर्दा, ती मण्डलीका ख्रीष्टियानहरु बाईबल परमेश्वरको वचन हो भनेर विश्वास गर्छन् की गर्दैनन् भन्ने कुरा ध्यानमा राख्नुपर्छ । यदी त्यहाँका ख्रीष्टियानहरुले बाईबलका सबै कुराहरु सत्य छैनन् वा बाईबल बाहेक त्यहाँ अरु धरै नियमहरु छन् वा ’em मूर्तिपुजा गर्छन् भने राम्रो यही हुन्छ की तपाई अर्को मण्डली खोज्नुहोस् ।

मण्डलीमा आउने ख्रीष्टियानहरुका जीवनशैलीलाई हेरेर त्यो मण्डलीको केन्द्र चाही परमेश्वर हुनुहँुदोरहेछ तपाई थाहा पाउन सक्नुहुन्छ ।

एउटा असल मण्डलीले “एउटा ख्रीष्टको परिवार” जस्तो व्यवहार गर्छ ; परमेश्वरलाई प्रशंसा गर्न , ’em सँगै विश्वासमा बढ्न, एकअर्कामा वचन बाँड्न एकअर्कालाई सहायता गर्छन् । ख्रीष्टियानहरु ख्रीष्ट जस्तै बन्नका लागि एकअर्कामा प्रेम देखाउँछन् , एकअर्कालाई सहायता गर्छन् ।

मण्डलीहरु

मण्डलीहरु

जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा

बप्तिष्मा

बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना

प्रार्थना

प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
पवित्र आत्मा

पवित्र आत्मा

बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
येशू परमेश्वरका पूत्र

येशू परमेश्वरका पूत्र

किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
येशूको जीवनी

येशूको जीवनी

तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
केहि उपयोगी बाइबल पद

केहि उपयोगी बाइबल पद

बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
बाइबल, परमेश्वरको वचन

बाइबल, परमेश्वरको वचन

यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...

Share this post
Comments are closed.